मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीबाट १२ सय ५० जनाको धम्मयात्रा सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले  शनिबारदेखि धम्मयात्रा सुरु गरेका हुन् । यात्रा शनिबारदेखि आतबारसम्म हुनेछ । ...