बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको मृत्युपछि माइतीपक्षले घरमै लगाइदियो आगो, जलेर सासूससुराको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो ।...