बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीसँग ६ बुँदे सहमति

काठमाडौँ । महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीसँग ६ बुँदे सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबिच ६ बुँदे सहमति भएको हो । सहमतिसँगै...