शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे (तस्बिरहरु)

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा...