शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डिलमा बसेर जात्रा हेर्दाहेर्दै पोखरीमा खसेका पुरुषको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।  सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार...