सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्वाइस प्रतियोगी शसिकाको नयाँ गीत ‘ट्याम्के र सेल्मे’

दि भ्वाइस प्रतियोगी शसिका राईको पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङले गीत सार्वजनिक गरेका हुन् ।  ...