भ्वाइस प्रतियोगी शसिकाको नयाँ गीत ‘ट्याम्के र सेल्मे’
बुधबार, १५ असोज २०७६, ११ : २४
दि भ्वाइस प्रतियोगी शसिका राईको पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङले गीत सार्वजनिक गरेका हुन् ।
उमेश राइको लय तथा शब्द सङ्कलन रहेको गीतमा उमेशको अलवा सन्तोष दुमी राई र शसिका राईको स्वर छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ ।
कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो बनाएको गायक राइले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण