शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा

काठमाडौँ । विश्व ट्रायथलन महासंघकी अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आइपुगेकी छन् । नेपालमा पछिल्लो समय ट्रायथलन खेलमा भएको प्रगतिबाट प्रभावित कासाडो सद्भावना भ्रमणका लागि...