सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लिपिबद्ध गरिँदै साल्पा–सिलिचुङको मुन्दुमी मिथक

गोदावरी । मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको...