काठमाडौँ । टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल इङ्गल्यान्ड विरुद्ध खेल्दै छ । पहिलो खेलमा नेपालले टस हारेको छ । इङ्गल्यान्डले टसर जितेर पहिलो ब्याटिङ रोजेको हो । भारतमा शनिबारदेखि ...