काठमाडौँ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको वार्षिक साधारण सभा शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । १८ औँ वार्षिक साधारण सभाबाट गायक प्रकाश कटवाल अध्यक्ष चयन भएका छन् । ...