सुर्खेत । दैलेखमा मान्छेको ज्यान लिनेगरी बँदेलको आतंक बढेपछि उच्च अदालत सुर्खेतमा रिट पुगेको छ । बँदेलले आतंक सिर्जना गरेको ठाउँलाई विपद् संकट क्षेत्र घोषणासँगै मृत्यु भएकाहरूको क्षतिपुर्ति र घाइते...