दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
बुधबार, ०३ वैशाख २०८२, २० : ५०

सुर्खेत । दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएको भन्दै तीन तहका सरकार विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
खत्रीले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, दुल्लु नगरपालिकालाई समेत विपक्षी बनाई परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी पाउँ भन्दै रिट दायर गरेका छन् ।
याे पनि