नेपालमा मानव बेचबिखन तथा ओसार प्रसारको अवस्था कस्तो छ ? विगतको तुलनामा घट्दो छ कि बढेको छ ? व्यूराको अध्ययन अनुसार पछिल्लो समयको तथ्याङ्क अनुसार मुद्दा दर्ता, उद्धार, अपरेसन र कारबाही...