बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि सुर्खेतमा समेत...