बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा उपनिर्वाचन: काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस

चितवन– नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको...