‘बोक्सीको घर’को पाइरेसीविरुद्ध कानुनी उपचार खोज्ने ओएसआरको चेतावनी
बुधबार, १९ वैशाख २०८१, ११ : २७
काठमाडौँ । ‘बोक्सीको घर’ गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । केकी अधिकारीको निर्माण अभिनय रहेको फिल्म सामाजिक सञ्जालमा पाइरेसी भएको भन्दै डिजिटल पार्टनर कम्पनी ओएसआरले कानूनी उपचारमा जाने चेतावनी दिएको छ ।
ओएसआरले एक विज्ञप्ती जारी गर्दै फिल्मका केही अंश पाइरेसी भएको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएको हो । पाइरेसीले फिल्मको लगानीमा असर पुग्ने बताएको ओएआरले पाइरेसी गरेमा १० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने र नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने कानूनी व्यवस्थाप्रति सचेत समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण