शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारको आरोपमा चार बंगलादेशी क्रिकेटर निलम्बित, सामिनुरमाथि आजीवन प्रतिबन्ध

ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को इन्टिग्रिटी युनिटले भ्रष्टाचार विरोधीसंहिता उल्लंघन गरेको आरोपमा एक घरेलु क्रिकेटरसहित चार जनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। बिहीबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार सट्टेबाजी...