काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा भएको घर भत्काएपछि घरधनी इन्दल यादव (सुधिर)ले न्याय र क्षतिपूर्तिको माग गरेका छन् । नगरपालिकाबाट नक्सा पास गराई बनाएको घर भत्काएपछि न्याय माग्दै...