सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा किन कमजोर ‘हिजो आजका कुरा’ ?

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हिजो आजका कुरा’ ले बक्स अफिसमा सुरुवाती व्यवसाय राम्रो गर्न सकेन । देशभरका मल्टिप्लेक्समा शुक्रबार र शनिबार राम्रो शो पाएको फिल्मको सुरुवाती ब्यवसाय राम्रो नभएपछि...