बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा अन्तर्राष्ट्रिय व्यापारिक महोत्सव सुरु, १८ तस्बिरमा हेरौं

जनकपुर– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बृहत व्यापारिक मेला जनकपुर महोत्सव २०७६ आजदेखि विधिवतरुपमा आरम्भ भएको छ । आजदेखि सुरु भएको  महोत्सवको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले...