आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

सिन ‘डिडी’ कम्ब्सको मुद्दामा मुछिए जे–जी पनि

वासिङ्टन डीसी । अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्समाथि परेको यौन उत्पीडनको मुद्दामा अर्का चर्चित र्‍यापर जे–जी पनि मुछिएका छन् । कम्ब्समाथि सबैभन्दा पहिला अक्टोबरमा यौन उत्पीडनसम्बन्धी एउटा मुद्दा परेको थियो । यस पछि उनीमाथि...