काठमाडौँ । नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन 'युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येई' (युनिस्फा) को फोर्स कमाण्डरमा नियुक्त भएका छन्। यस महत्वपूर्ण...