काठमाडौँ । अंग प्रत्यारोपण सम्बन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौती रहेको पाइएको छ । विकासोन्मुख राष्ट्रहरूमा अंगदानलाई प्रवर्द्धन गर्ने मूल नाराका साथ नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटिको आयोजनामा भएको...