कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अप्रेसनका क्रममा २३ जना व्यक्ति पक्राउ परेका छन्। विभिन्न स्थानमा मादक पदार्थ र लागू पदार्थ सेवन गरी हो-हल्ला गर्ने, झै-झगडा गर्ने,...