बुटवल । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भइरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा आज सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा...