काठमाडौँ । डेरी उद्योग संघ (डेरी इन्डस्ट्रिज एसोसिएसन) को अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा सम्पन्न सङ्घको १७औँ वार्षिक साधारणसभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी...