सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

असन चोकमा तीन अजिमाको खट जुधाइयो (तस्बिरहरु)

काठमाडौँ ।  असन चोकमा तीन अजिमाको खट जुधाइएको छ । आइतबार तीन अजिमाको खट जुधाइएको हो । परम्परा अनुसार त्यहाँ अजिमा माता, देवी लुमढी अजिमा, काङ्गा अजिमाको खट जुधाउने गरिन्छ...