केहि दिन अघि मात्रै हामीले जननेता मदन भण्डारीको जन्मदिन विभिन्न रूपमा मनायौँ । उहाँ जीवितै हुनुभएको भए अहिले ७५ वर्ष लाग्नुहुन्थ्यो । 'सिद्धान्त जीवनका लागि हो, जीवन सिद्धान्तका लागि होइन'...