रौतहट । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव दोहोरिएका छन्। एकीकृत समाजवादी रौतहटको नवौँ जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन...