आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सकियो ‘जलाकी’को छायांकन

काठमाडौं । अशोक थापा मगरको निर्देशन रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । नियमित ३९ दिनको छायांकनपछि फिल्म सकिएको हो ।  पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै फिल्मले इन्डक्ल्याप गरेको निर्देशक...