काठमाडौँ । काठमाडौँमा नोरा फतेही लाइभ इन हुने भएको छ । यही जेठ ३ गते हायात होटलको ग्राउण्डमा कार्यक्रम हुन लागेको हो । नोरालाई नेपाल ल्याउन झन्डै ३ करोड खर्च भएको...