काठमाडौँ । इजरायलको जेरुसेलमको बाहिरी भागमा रहेको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण हजारौँ मानिसहरू सुरक्षित स्थानमा सर्न बाध्य भए। आगलागीमा हालसम्म १३ जना घाइते भएका छन्। अहिलेसम्म...