मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी समाचार लेख्ने नेपाली पेनका पत्रकारलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।  न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज...