आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । चलचित्र ‘नरसिंहा अवतार’ को...