आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आइतबार, २१ असार २०८३, ०५ : ३३
आइतबार, २१ असार २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.04 152.64
EUR  (European Euro) 1 173.96 174.65
GBP  (UK Pound Sterling) 1 202.99 203.79
CHF  (Swiss Franc) 1 189.30 190.05
AUD  (Australian Dollar) 1 105.50 105.92
CAD  (Canadian Dollar) 1 107.18 107.61
SGD  (Singapore Dollar) 1 117.79 118.26
JPY  (Japanese Yen) 10 9.44 9.47
CNY  (Chinese Yuan) 1 22.41 22.50
SAR  (Saudi Arabian Riyal) 1 40.49 40.65
QAR  (Qatari Riyal) 1 41.71 41.88
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 41.40 41.56
MYR  (Malaysian Ringgit) 1 37.35 37.49
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 15.76 15.82
DKK  (Danish Kroner) 1 23.28 23.37
HKD  (Hong Kong Dollar) 1 19.39 19.46
KWD  (Kuwaity Dinar) 1 493.80 495.75
BHD  (Bahrain Dinar) 1 403.30 404.89
OMR  (Omani Rial) 1 394.91 396.47

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप