आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

गायक तथा गीतकार विशाल सोनीलाई प्रश्न : ‘मकैबारी दर्‍याम दर्‍याम’ भन्या के हो ?

काठमाडौँ  । गीतकार तथा गायक हुन् विशाल सोनी  । एक दशकदेखि गीतसंगीतमा क्रियाशील सोनीका दर्जनौ गीत सांगीतिक बजारमा आएका छन्  । ‘कामी दाइको घन ठोकाइ’, ‘पिरतीले जोगी बनायो’, ‘गुलेली तन्कियो’लगायत...