शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भाकपा (माओवादी)का महासचिव वसवराजको हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ...