फोटो फिचर
भाकपा (माओवादी) का महासचिव ‘बासवराजु’ को हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरू)
बुधबार, १४ जेठ २०८२, १४ : ५७
काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बासवराजु’को हत्याको विरोधमा बुधबार काठमाडौँमा प्रदर्शन भएको छ ।
नेशनल रिभुलुसनरी फ्रन्टको ब्यानरमा माइतिघरमा भारत विरोधि नारा लगाउँदै प्रदर्शन गरेको हो ।
भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलङगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५, तदनुसार २०८२ जेठ ७ गतेका दिन भएको कारबाहीमा नम्बला केशव राव ‘बासवराजु’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।
भारत सरकारले उक्त कारबाहीलाई भारत सरकारले “अपरेशन कगार” नाम दिएको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण