भाकपा (माओवादी)का महासचिव वसवराजको हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरु)
बुधबार, १४ जेठ २०८२, १७ : १२
काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए । भारत सरकारले उक्त कारबाहीलाई अपरेसन कगार नाम दिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_I8aN91v51z.jpg)
_Etn72H4qVY.jpg)
_9sLkBppmAr.jpg)
_WDIBKNCAuw.jpg)
_mXaWd1GX14.jpg)
_KlWH45SW6p.jpg)
_EMX5HjVMLF.jpg)
_HdYIGNQedT.jpg)
_s4QuqOq6rv.jpg)
_rB8hm9MD48.jpg)
_NbjIkBMmRM.jpg)
_9keEWJCPd5.jpg)
_619o3uN2tc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण