शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक नगरकोटीको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि डाइलासिस गराइरहेका नगरकाटीको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।  महानगर प्रहरी...