काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक नगरकोटीको निधन
बुधबार, १४ जेठ २०८२, १८ : २७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि डाइलासिस गराइरहेका नगरकाटीको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
महानगर प्रहरी बलका अनुसार जेठ ११ गते घरमा लडेपछि नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण