शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस...