काठमाडौँ । चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन...