शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौँ । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान हेनरिच क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सोमबार इन्सटाग्राम पोस्टमार्फत ३३ वर्षीय खेलाडीले संन्यासको जानकारी दिएका हुन् । ‘मेरो लागि आज दुःखको दिन...