शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीमा राइड सेयरिङमाथि कडाइ : सवारीसाधनको दूरी सीमा निर्धारण

काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित र नियमन गर्न नयाँ मापदण्डसहित नियमावली संशोधन जारी गरेको छ । ‘गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (पहिलो संशोधन) नियमावली, २०८२’...