नेपालगञ्ज । राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो...