राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
शनिबार, २४ जेठ २०८२, २२ : २१

समाचार सारांश
- बाँकेको राप्ती नदीमा डुबेर नेपालगञ्जका एक युवकको मृत्यु भएको छ।
- १९ वर्षीय कमल दर्जी राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित नहरमा डुबेका थिए।
- प्रहरी, सेना र स्थानीयको सक्रियतामा दर्जीको शव दुई घण्टापछि फेला परेको थियो।
नेपालगञ्ज । राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो ।
नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र