काठमाडौँ । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स...