काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार...